Home / Society / प्रदेश ५ को स्थायि राजधानि भालुवाङ राख्ने निर्णयको स्वागतमा दाङ वासि द्वारा दिप प्रज्वलन-

प्रदेश ५ को स्थायि राजधानि भालुवाङ राख्ने निर्णयको स्वागतमा दाङ वासि द्वारा दिप प्रज्वलन-

दाङ- प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी पारित भएको खुसीयालीमा दाङका विभिन्‍न ठाउँमा दीप प्रज्वलन गरिएको छ।

प्रदेश नम्बर ५ को नाम लुम्बिनी र प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको भालुवाङ बनाउने प्रस्ताव पारित भएपछि जिल्लाका घोराही, तुलसीपुर, लमही, भालुवाङलगायतका बजारमा दीप प्रज्वलन गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *