काठमाडौं । रुपन्देही जिल्लाका नेपाल कम्युनिस्ट पार्टीनजिकका करिब दुई हजार उद्योगी व्यवसायीले पार्टीको सदस्यता परित्यागको घोषणा गरेका छन् ।
प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने प्रदेश सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा गर्दै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् ।






