Home / Society / अछाममा ८ बर्षिय बालकलाइ ढुङ्गा प्रहार गरि हत्या

अछाममा ८ बर्षिय बालकलाइ ढुङ्गा प्रहार गरि हत्या

अछाम: अछाम जिल्ला साँफेबगर नगरपालिका बुढाकोटमा ८ बर्षका बालकको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी योगेन्द्रबहादुर थापाका अनुसार हिजो दिउँसो करिब २ बजे तिर ८ वर्षका ती बालकलाई हत्या गरिएको थियो।

हत्या आरोपमा सोही ठाउँ बस्ने गणेश सुनारलाई पक्राउ गरिएको डिएसपी थापाले जानकारी दिनुभएको छ। पक्राउ परेका सुनारले पहिले देखि नै गाउँमा कुटपिट गर्ने गरेको बुझिएको छ।

शनिबार दिउसो बालकलाई सुनारले ढुङ्गाले हानेका सक्त घाइते बनाएका थिए। घाइते बालकलाइ अस्पताल लैजाने तयारी गर्दा गर्दै ज्यान गएको स्थानीयवासिले जनाएका छ्न।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *