Home / World News / अमेरिकमा कोरोना खोपको तेस्रो चरणको ट्रायल सुरु

अमेरिकमा कोरोना खोपको तेस्रो चरणको ट्रायल सुरु

काठमाडौं। अमेरिकामा कोरोना भाइरस भ्याक्सिनको तेस्रो चरणको ट्रायल फाइजर र बायोएनटेक फर्मा
सुरु गरेका छन।

अमेरिकी यी दुई कम्पनीले भ्याक्सिनको तेस्रो चरणको ट्रायल सुरु गर्ने घोषणा गरेका हुन। तेस्रो चरणमा ४४ हजार मानिसलाई उक्त भ्याक्सिन लगाइने जनाइएको छ । कम्पनीले पहिलो चरणमा ३० हजारलाई भ्याक्सिन लगाउने लक्ष्य राखेको जनाएको थियो।

हाल सम्म झन्डै ३ करोडमा कोरोना संक्रमण देखिएको छ भने झन्डै साढे तिनलाख मानिसहरूले ज्यान गुमाएका छन। अमेरिकामा मात्र ६७ लाख भन्दा बढी संक्रमित रहेका छन् भने १ लाख ९ ८ हजार ५२० जनाको ज्यान गुमाइसकेका छ्न।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *