Home / Nepal / News / भारतमा २४ घन्टामा ९७ हजार सन्क्रमीत थपिए भने १ हजार २ सयको ज्यान गएको छ

भारतमा २४ घन्टामा ९७ हजार सन्क्रमीत थपिए भने १ हजार २ सयको ज्यान गएको छ

बिगत २४ घण्टामा भारतमा कोरोना भाइरसका ९७ हजार भन्दा बढी सन्क्रमीत थपिएका छन भने १ हजार २ सय जनाले ज्यान गुमाएका छन।

हाल सम्म भारतमा कोरोना सन्क्रमीतको संख्या ४६ लाख ५७ हजार भन्दा बढी पुगेको छ भने हालसम्म ७७ हजार ५ सय ६ जनाले ज्यान गुमाएका छन।


यसैगरी कोरोना संक्रमणलाई जितेर घर फर्कनेको सन्ख्या ३६ लाख २१ हजार ४ सय ३८ रहेको छ।भारतमा संक्रमण भएका मध्धे ९८ प्रतिशत कोरोना मुक्त भएका र २ प्रतिशतको ज्यान गएको तथ्यांकले देखाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *