Home / Nepal / News / अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र बिस्वब्यापार केन्द्र आक्रमणको १९ बर्स पुरा

अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र बिस्वब्यापार केन्द्र आक्रमणको १९ बर्स पुरा

आज सेप्टेम्बर एघार १९ बर्स अघि आजका दिन आतंकबादी समूह अलकायदाले अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र विश्व ब्यापार केन्द्रका जुम्ल्याहा भवनमा एकै पटक हवाइ आक्रमण गरेका थिए।

जसमापरी २ हजार ९ सय ७७ जनाको मृत्यु भएको थियो भने २५ हजार भन्दा बढी घाइते भएका थिए। करिब चालीस मिनेटको फरकमा अमेरिकाका सहरहरूबाट उडेका जाहाजहरु आएर उक्त भवनमा ठोकिएका थिए।

उक्त जाहाजहरु यात्रुहरुले भरिएका थिए जुन अलकायदाका सदस्यले अपहरण गरिब उक्त भवनहरुमा ठोकाएका थिए। दुई वटा जाहाज पेन्टागन र दुई वटाले विश्व ब्यापार केन्द्रको भवनमा आक्रमण गरेका थिए।

उक्त आक्रमणको जिम्मा आतंकवादी समूह अलकायदाले लिएको थियो। त्यसपछि अमेरिकी नेतृत्वले आतंकबाद विरुद्ध आक्रमण सुरु गरेको थियो।

आक्रमणको १० बर्स पछि मुख्य योजनाकार मानिएका ओसामाबिन लादेन सन २०११ मे २ तारिखमा पाकिस्तानमा अमेरिकी सेनाको कारबाहीमा मारिएका थियो।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *