Home / Society / झापाको दमकमा १५ बर्षिय बालिकालाइ ८ दिन सम्म बन्धक बनाएर बलात्कार

झापाको दमकमा १५ बर्षिय बालिकालाइ ८ दिन सम्म बन्धक बनाएर बलात्कार

झापाको दमक स्थित कोरोनेसन एन्ड पार्टी प्यालेसमा
एक १५ बर्षिय दलित बालिकाले आफूलाई बन्धक बनाएर ८ दिनसम्म बलात्कार गरेको बताएकी छिन।

पीडित बालिकाका अनुसार मोरङको पथरी – शनिश्चरेका २५ वर्षीय प्रकाश कार्कीले पुस १६ गते देखि २३ गते सम्म बिभिन्न धम्कि दिदैं निरन्तर बलात्कार गरेको आरोप लगाएकी छिन।

घटनाका सम्बन्धमा दमक प्रहरीले अनुसन्धान सुरु गर्दै बलात्कार भए नभएको पुष्टिका लागि स्वास्थ्य जाँचका लागि पठाइएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *