Home / Nepal / सिन्धुपाल्चोकमा पहिरोमा पुरिएर एकै परिवारका २ जनाको मृत्यु

सिन्धुपाल्चोकमा पहिरोमा पुरिएर एकै परिवारका २ जनाको मृत्यु

काठमाडौं : सिन्धुपाल्चोकमा आइतबार राति पहिरोले घर पुरिदा ४ ९ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मी क्षेत्रीको मृत्यु भएको छ।

राति सुतिरहेको अवस्थामा आएको पहिरोले पुरिएर घटनास्थलमै पति पत्निको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *