Home / Nepal / शुक्रबार राति ९ बजेदेखि अस्ट्रेलिया प्रबेशमा रोक

शुक्रबार राति ९ बजेदेखि अस्ट्रेलिया प्रबेशमा रोक

सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार राति ९ बजेदेखि अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दा बाहेक सबैलाई अस्ट्रेलिया प्रबेशमा रोक लगाइने घोषणा गरेका छन् ।

केही दिनअघि उनले अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दालाई छिटो अस्ट्रेलिया फर्किन आह्वान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *