Nepal विप्लव नेतृत्वको नेकपाका उच्च तहका नेता अनिल शर्मा विरही पक्राउ May 5, 2020 newsdoko Spread the love भरतपुर । विप्लव नेतृत्वको नेकपाका प्रवाभशाली नेता अनिल शर्मा विरही पक्राउ परेको प्रहरीले जनाएको छ । मंगलबार बिहान उनलाई चितवन प्रहरीले पक्राउ गरेको स्रोतले जनाएको छ । उनी पछिल्लो समयमा पक्राउ पर्ने उच्च तहका नेता हुन् । बिस्तृत खबर आउन बाकी छ ।