Home / Nepal / विप्लव नेतृत्वको नेकपाका उच्च तहका नेता अनिल शर्मा विरही पक्राउ

विप्लव नेतृत्वको नेकपाका उच्च तहका नेता अनिल शर्मा विरही पक्राउ

भरतपुर । विप्लव नेतृत्वको नेकपाका प्रवाभशाली नेता अनिल शर्मा विरही पक्राउ परेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान उनलाई चितवन प्रहरीले पक्राउ गरेको स्रोतले जनाएको छ ।

उनी पछिल्लो समयमा पक्राउ पर्ने उच्च तहका नेता हुन् । बिस्तृत खबर आउन बाकी छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *