Home / World News / भारतमा कोरोना संक्रमितको संख्या ५० हजार नजिक

भारतमा कोरोना संक्रमितको संख्या ५० हजार नजिक

काठमाडौं । भारतमा कोरोना भाइरसका कारण १ हजार ६९४ जनाको ज्यान गएको छ । संक्रमितको संख्या ४९ हजार ३९१ पुगेको छ । 

संक्रमित मध्ये १४ हजार १८३ उपचार पछि निको भएका छन् ।

भारतको केन्द्र सरकारले अल्कोहलको प्रयोगबाट बनेको सेनिटाइजर निर्यातमा रोक लगाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *