Home / Politics / पीसीआर मार्फत कोरोनाको परीक्षण गराएका सबै सांसदको रिपोर्ट नेगेटिभ

पीसीआर मार्फत कोरोनाको परीक्षण गराएका सबै सांसदको रिपोर्ट नेगेटिभ

काठमाडौँ । बिहीबार पीसीआर विधिमार्फत कोरोनाको परीक्षण गराएका सांसदको रिपोर्ट नेगेटिभ आएको छ ।

सांसदसहित ४४० जनाको रिपोर्ट नेगेटिभ आएको हो । पीसीआर विधिमार्फत गरिएको कोरोना परीक्षणमा कसैमा पनि संक्रमण देखिएको छैन ।

आजको राष्ट्रिय सभा बैठकमा हिजो परीक्षण गराएका सांसद मात्रै सहभागी हुनेछन् ।

यस्तै, आज पनि सांसदको नमुना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *