Home / Society / पहिरोमा परि एकै परिवारका हजुरआमा र नातिनिको मृत्युु

पहिरोमा परि एकै परिवारका हजुरआमा र नातिनिको मृत्युु

तनहुँ :- तनहुँमा निरन्तर वर्षा कारण पहिरो जाँदा तनहुँ जिल्लाको भानु नगरपालिका – ९ सिमलगैह्रामा एकै परिवारका  हजुरआमा र नातिनीको मृत्यु भएको छ।

मृत्यु हुनेमा ८० वर्षीया तिलमाया धौराली र १५ वर्षीया शिताष्मा धौराली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले घर बगाएर बेपत्ता भएका उनीहरुको उद्घार गरि अस्पताल लैजाने क्रममा शिताष्माको बाटोमा निधन भएको हो भने तिलमायाको घटनास्थलमा नै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *