Home / Politics / नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक २० गते हुने

नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक २० गते हुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बैठक भर्खरै सकिएको छ ।

बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय हुन सकेन ।

र, २० गते अर्को बैठक बोलाइएको छ । यो बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *