Home / Politics / देउवालाइ बिश्वासको पक्षमा मतदान गर्ने सांसद एमालेमा नरहने

देउवालाइ बिश्वासको पक्षमा मतदान गर्ने सांसद एमालेमा नरहने

काठमाडौं : नेकपा एमाले को स्थाइ कमीटी बैठक केहीबेर अघि सकिएको छ। बैठकले आइतबार ४ बजे हुने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई जस्तोसुकै परिस्थितिमा पनि समर्थन नगर्ने निर्णय गरेको छ ।

बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने समेत स्पस्ट बताएका छन ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *