Home / World News / कोरोनाका कारण विश्वभर २ लाख ४५ हजारको मृत्यु, संक्रमितको संख्या ३४ लाख ८१ हजार नाघ्यो

कोरोनाका कारण विश्वभर २ लाख ४५ हजारको मृत्यु, संक्रमितको संख्या ३४ लाख ८१ हजार नाघ्यो

जेनेभा। कोरोनाभाइरसका कारण विश्वभर २ लाख ४५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३४ लाख ८१ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार २१५ जनाको ज्यान गएको छ ।

संयुक्तराज्य अमेरिकामा मात्र १ हजार ६९१ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *