Home / Nepal / News / अमेरिकन आइडलको टप टेनमा पुगे नेपाली युवा दिवेश पोखरेल

अमेरिकन आइडलको टप टेनमा पुगे नेपाली युवा दिवेश पोखरेल

काठमाडौँ । विश्वकै ठूलो गायन रियालिटी शो अमेरिकन आइडलमा दमदार प्रस्तुती दिदै दर्शक तथा जजको मन जित्दै आएका नेपाली युवा दिवेश पोखरेल टप टेनमा पुगेका छन्

अमेरिकन आइडलमा विभिन्न चारणहरु पार गर्दै अगाडि बढिरहेका पोखरेले अगाडि बढ्नको लागि भोट गरेर आफूलाई जिताएकोमा सबै नेपाली तथा फ्यान्हरुलाई धन्यवाद समेत दिएका छन् ।

https://www.facebook.com/AmericanIdol/videos/229734258462818/

उनका परिवार र साथीभाइहरुसहित नेपाली फ्यानहरुले उनका लागि भोट गर्न अपिल गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *