समाजबादी पार्टीद्वारा सरिता गिरीलाई संशोधन प्रस्ताव फिर्ता गर्न निर्देशन, फिर्ता नलिए कारबाही गर्ने चेतावनी

काठमाडौँ । समाजबादी पार्टीकी सांसद सरिता गिरीले सरकारले प्रस्ततु गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता गराए पछि उनलाई पार्टीले तत्काल फिर्ता गर्न निर्देशन दिएको छ । समाजवादी पार्टीले भने उक्त संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिएमा कारबाही गर्ने चेतावनी दिएको हो ।  सांसद गिरीले बुधबार नेपालको संविधान (दोस्रो … Continue reading समाजबादी पार्टीद्वारा सरिता गिरीलाई संशोधन प्रस्ताव फिर्ता गर्न निर्देशन, फिर्ता नलिए कारबाही गर्ने चेतावनी