कालापानीको पक्षमा ट्विट गर्दा मनीषा कोइरालाको विरुद्ध खन्निए भारतीय मिडिया

मुम्बई । बलिउड अभिनेत्री मनीषा कोइरालाले नेपाल सरकारले चालेको कदमलाई समर्थन गर्दै ट्वीट गरे पछि अहिले भारतीय मिडियाहरु उनी विरुद्ध खनिएका छन । मनीषाको यो ट्वीट उनका धेरै जसो भारतीय फ्यानहरूले मन पराएका छैनन् र उनको ट्विटरमा कडा टिप्पणी गरेकाछन । साथै विभिन्न अनलाइन, टिभी तथा पत्रपत्रीकाहरुले उनी बिरुद्ध सामग्रीहरु प्रकाशन तथा प्रशारण गरेका छन् … Continue reading कालापानीको पक्षमा ट्विट गर्दा मनीषा कोइरालाको विरुद्ध खन्निए भारतीय मिडिया