दैलेखमा एकै पटक एक सय ५ जनामा कोरोना संक्रमणको पुष्टी

दैलेख । दैलेखमा एकै पटक एक सय ५ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण जुम्लामा बिहीबार दिउँससम्म गरिएको पीसीआर परीक्षणमा दैलेखका एक सय ५ र मुगुका एकसहित एक सय ६ जनामा कोरोना पोजिटिभ देखिएको हो । दैलेखको नारायण नगरपालिकामा ६९,देवलकाँडामा १२ ,सोतमा ९, मानटाकुरामा ७,साडुमा २,भवानीमा ५ र बासकोटमा १ … Continue reading दैलेखमा एकै पटक एक सय ५ जनामा कोरोना संक्रमणको पुष्टी