तराईमा राष्ट्रियताको कमी रहेको बिबादास्पद अभिव्यक्ति दिने एन्फा अध्यक्ष शेर्पाको राजीनामा माग

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई कारबाहीको माग गर्दै चार जिल्ला फुटबल संघले प्रधानमन्त्री कार्यालयमा निवेदन दिएका छन् । एन्फा अध्यक्ष शेर्पाले केही दिनअघि एक अन्तर्वार्ताका क्रममा तराईका चार जिल्लामा राष्ट्रियताको कमी रहेको भन्दै राष्ट्रियता सिकाउन नेपाली सेनासँगको सहकार्यमा ग्रासरुट कार्यक्रम सुरु गरेको विवादित तर्क दिएका थिए ।  उनको … Continue reading तराईमा राष्ट्रियताको कमी रहेको बिबादास्पद अभिव्यक्ति दिने एन्फा अध्यक्ष शेर्पाको राजीनामा माग