नेपालमा संक्रमणबाट थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाडौ । नेपालमा नोभेल कोरोना भाइरस संक्रमणबाट थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार २० गते मृत्यु भएका एकजनामा कोरोना देखिएको हो । उनको जेठ २० गते मृत्यु भएको थियो ।  हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो … Continue reading नेपालमा संक्रमणबाट थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या १० पुग्यो