झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि, जिल्लामा संक्रमितको संख्या ३ पुग्यो
दमक । झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै झापामा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । एक उपचारपछि घर फर्किएका छन् । यसअघि दमक नगरपालिका र वाह्रदशी गाउँपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन जीवन चम्लागाईले कचनकवल गाउँपालिका ६ का २३ वर्षीय … Continue reading झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि, जिल्लामा संक्रमितको संख्या ३ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed