काठमाडौ : कोराना भाइरस महामारीबाट बच्नका लागि सम्पूर्ण विश्व भ्याक्सिनको प्रतिक्षामा रहेको बेलामा विश्वका धेरै मुलुक यसको कोसिसमा जुटेका छन।
रुसको स्वास्थ मन्त्रालयमा कोरोना बिरुद्धको भ्याक्सिन दर्ता समेत गरिसकेको र यसलाई मानबिय प्रयोगको लागि योग्य रहेको दाबी गरेता पनि पस्चिमा रास्ट्र र विश्व स्वास्थ संगठनले रुसको कदमलाई सङ्काको दृस्टिकोणले हेरेका छ्न।
सबै भन्दा धेरै चर्चामा रहेको अक्सफोर्डको भ्याक्सिन रहेता पनि तर मंगलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले विश्वको पहिलो कोभिड -१ ९ भ्याक्सिन तयार गरेको दाबी गरेका छ्न।
पुटिनले बताएअनुसार उनकी छोरीले यो भ्याक्सिनको डोज लिइसकेकी छिन






