युएनको गुडिरहेको गाडीमा सेक्स गरिरहेको भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौं । संयुक्त राष्ट्र संघ (युएन) को एक सवारी भित्र यौन सम्पर्क गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । यो भिडियो इजरायलको भएको पाईएको छ । इजरायलको तेल अवीवको समुद्री किनारको व्यस्त सडकमा गुडिरहेको गाडी भित्र देखिएको यस्तो गतिविधिलाई एक घरको छतबाट भिडियो कैद गरिएको बताईएको छ । इजरायलको ‘द टाईम्स अफ इजरायल’ले पनि … Continue reading युएनको गुडिरहेको गाडीमा सेक्स गरिरहेको भिडियो सार्वजनिक (भिडियो सहित)