विराटनगर: विराटनगर स्थित नोबेल अस्पतालमा उपचाररत रतुवामाइ नगरपालिका ८ का ४५ वर्षीय पुरुष र
कानेपोखरी गाउँपालिका ६ का ५० वर्षीय पुरुष पुरुषको मृत्यु भएको छ।
४५ बर्सका पुरुष डाइबिटिजका बिरामी थिए भने कानेपोखरीका ५० वर्षीय पुरुष क्यान्सर रोगबाट पीडित रहेको अस्पताल श्रोतले जनाएको छ।
उनिहरुलाइ सोमबारमात्र नोबेल अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार थालिएको थियो।






