Home / Society / पहीरोको कारण नारायणगढ-मुग्लिङ सडक अबरुद्ध , सयौं सवारी रोकीए

पहीरोको कारण नारायणगढ-मुग्लिङ सडक अबरुद्ध , सयौं सवारी रोकीए

चितवन: नारायणगढ-मुग्लिङ सडकखण्ड अन्तरगत चितवनको सेतिदोभानमा पहिरोले सडक अबरुद्ध हुँदा सयौं सवारी रोकीएका छन।

सेतिदोभानमा बिहिबार ९ बजेतिर पहिरो झर्दा दुबै तर्फको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

सडक अवरुद्ध भएपछि उक्त सडकखण्ड भएर चल्ने सवारी मुग्लिङ र रामनगरमा रोकिएका छन।

शुक्रवार बिहान पनि उक्त क्षेत्र वरपर पानी परिरहेकोले सो क्षेत्र भएर आवतजावत गर्ने यात्रु र सवारी साधनहरुलाई यात्रा नगर्न र गर्नै पर्ने भे वैकल्पिक सडक प्रयोग प्रहरीले आग्रह गरेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *