Home / Politics / प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा कोरोना मुक्त

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा कोरोना मुक्त

काठमाडौँ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा कोरोना मुक्त हुनुभएको छ । थापा बिहीबारबाट कोरोनामुक्त हुनुभएको हो । प्रेस सल्लाहकार थापाले आफ्नो पछिल्लो स्वाब परीक्षणमा कोरोना नेगेटिभ देखिएको जानकारी दिनुभयो । थापासँगै प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल पनि कोरोना मुक्त हुनुभएको छ । उहाँहरूले बेसार पानी र आयुर्वेदिक औषधिहरू सेवन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *