सरिता गिरी भन्छिन् : लिम्पियाधुरा नेपालको नक्सामा कहिल्यै थिएन (भिडियोसहित)

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद सरिता गिरीले लिम्पियाधुरा आफूले नेपालको नक्सामा कहिल्यैपनि नदेखेको बताउनभुएको छ । कालापानीमा ६० बर्षदेखि भारतीय सेना बसिरहेको बताउदै नेपाल, भारत र चीनबीचको सीमा निश्चित हुनुपर्ने बताउनुभएको हो । प्राइम टाईम्स टेलिभिजनसँगको अन्तर्वार्तामा पूर्वमन्त्री समेत रहनुभएका सांसद गिरीले भारत र नेपालमा त दुवै सरकारले भनेअनुसार ९८ प्रतिशत समस्या समाधान भैसकेको … Continue reading सरिता गिरी भन्छिन् : लिम्पियाधुरा नेपालको नक्सामा कहिल्यै थिएन (भिडियोसहित)