Home / Politics / राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसदको चालु अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गर्नु भएको छ । सरकारको सिफारिसमा बिहिबार राष्ट्रपति भण्डारीले चालु संघीय संसद अधिवेशन अन्त्यको घोषणा गर्नु भएको हो ।

संसदको दुवै सदनको चालु अधिवेशन आजै बेलुका ५ बजेदेखि अन्त्य हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *