Home / Society / सिन्धुपाल्चोक पहिरोमा हराएका मध्ये ९ जनाको लाश भेटियो अझै २३ जना बेपत्ता

सिन्धुपाल्चोक पहिरोमा हराएका मध्ये ९ जनाको लाश भेटियो अझै २३ जना बेपत्ता

सिन्धुपाल्चोक: सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेको घुम्थाङ नागपुजेमा पहिरोमा पुरिएका मध्ये थप ९ जनाको शब भेटिको छ।

८ महिला र १ पुरुषको शब भेटिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक नवराज न्यौपानले जानकारी दिनुभएको छ।

उक्त पहिरोमा परी अझै २३ जना वेपत्ता छन। पहिरोले २५ घर बगाएको छ भने २०० भन्दा बढी घरहरु जोखिममा रहेका छन।
सभामुख अग्नीप्रसाद सापकोटाको टोली घटनास्थल पुगेको छ।

नेपाली सेना,शसस्त्र र जनपथ प्रहरी बेपत्ताको खोजी कार्यमा लागिरहेको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिनु भएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *