काठमाडौँ: २४ घण्टामा थप १ ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा मृतकमा ५ जना महिला र १४ जना पुरुष रहेको प्रवक्ता डा जागेश्वर गौतमले बताए।
कोरोना संक्रमणबाट मृत्यु हुनेमा काठमाडौँका ९ जना सहित १९ रहेको जानकारी गराइएको छ।






