Home / Nepal / News / नेपालमा अहिलेसम्मकै उच्च ५८६ संक्रमित थपिए

नेपालमा अहिलेसम्मकै उच्च ५८६ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरसका ५८६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५८६ संक्रमित थपिएका हुन् । 

सोमबार एकैदिन ४५५ संक्रमित थपिएका थिए भने मंगलबार ३८० संक्रमित थपिएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *