Home / Politics / प्रधानमन्त्री केपि शर्मा ओलि र नेकपा अध्यक्ष प्रचण्ड बिचमा बैठक जारी

प्रधानमन्त्री केपि शर्मा ओलि र नेकपा अध्यक्ष प्रचण्ड बिचमा बैठक जारी

काठमाडौ: प्रधानमन्त्री केपि शर्मा ओलि र नेकपा अध्यक्ष प्रचण्ड बिचमा बैठक बसिरहेको छ।

बिहान सवा ९ बजेदेखि कुराकानी भइरहेको प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन। प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी अन्तिम चरणमा पुयाएका र यसैलाई अन्तिम रुप दिन ओलि र प्रचण्ड बिच बैठक भइरहेको अनुमान गरिएको छ।

भदौ २६ गते सकिएको स्थायी र कमिटी बैठक र असोज ४ गते बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे पार्टीभित्र सैद्धान्तिक छलफल भएको थियो।

त्यसैको पुर्णता दिन प्रधानमन्त्रीले गृहकार्य अघि बढाएका हुन। प्रचण्ड सङको बार्ता लगत्तै आजै प्रधानमन्त्री ओलीले बजे मन्त्रिपरिषद् बैठक गर्ने छन। यसका लागि प्रधानमन्त्री ओलिले १२ बजे मन्त्री परिषदको बैठक बोलाएका छ्न।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *