Home / Nepal / News / काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६२  कोरोना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौं जिल्लामा मात्र ५६ संक्रमित थपिएका छन् । 

ललितपुर र भक्तपुरमा ३/३ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार नेपालमा ३७८ कोरोना संक्रमित थपिएका छन् । 

यस्तै ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७३ पुगेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *