काठमाडौं : काठमाडौ महानगरीय ट्राफिक प्रहरी महाशाखाले भोलि फागुन २६ गते बिहिवार शिवरात्रिका दिन पशुपतिनाथ मन्दिरका आसपासका सडकमा सवारी निषेध गरेको छ।
आज प्रहरी महाशाखाले एक विज्ञप्ति जारी गर्दै बिहीबार ती सडकमा सवारी सञ्चालन निषेध गराउने जनाएको हो।
विज्ञप्ति पढ्नोस्







