धनगढी । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाको अनुसार आज बिहान १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भए संगै सन्क्रमितको संख्या ७ सय पुगेको छ।
सन्क्रमित केही दिनअघि भारतबाट आएका र उनिहरु सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ८ जना, भेरीगङ्गा नगरपालिका र सिम्ता गाउँपालिकाका दुई-दुई जना रहेका छन् ।
योसँगै देशभरी कारोना सङ्क्रमित हुनेको सङ्ख्या ७ सय पुगेको छ भने कर्णाली प्रदेशमा २३ जनामा सङ्क्रमण पुष्टि भएको छ।






