Home / World News / पछिल्लो २४ घण्टामा भारतमा ७८ हजार ३५७ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा भारतमा ७८ हजार ३५७ कोरोना संक्रमित थपिए

काठमाडौं । भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७८ हजार ३५७ कोरोना संक्रमित थपिएका छन् ।  

अघिल्लो २४ घण्टामा ६९ हजार ९२१ कोरोना संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६६ हजार ३३३ पुगेको छ ।   

पछिल्लो २४ घण्टामा १ हजार ४५ संक्रमितको मृत्यु भएको छ । 

तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा हालसम्म संक्रमितको संख्या ३७ लाख ६९ हजार ५२३ पुगेको छ । 

सबैभन्दा धेरै संक्रमण हुने र मृत्यु देशको सूचिमा भारत विश्वमा तेस्रो स्थानमा छ । लकडाउन कुखुलो बनाउँदै रेल सेना तथा सार्वजनिक सवारी साधन सञ्चालन तथा पसल र कलकारखाना सञ्चालन हुन थालेपछि

भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *