काठमाडौं: हालसम्म विश्व भरिमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ लाख ११ हजार पुगेको छ भने संक्रमीतको संख्या ४ करोड ७३ लाख १३ हजार ४ सय ११ रहेको छ। हाल सम्म ३ करोड ४० लाख ४८ हजार ८ सय ९० जना निको भएर घर फर्किसकेका छन। भने सकृय संक्रमीतको संख्या
पछिल्लो २४ घन्टामा देश भरीमा २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने कुल संक्रमीतको संख्या १ लाख ७६ हजार ५ सय रहेको छ। जसमध्धे ९ सय ८४ जनाले ज्यान गुमाएका छ्न।
बिगत २४ घन्टामा थप २४ जनाले ज्यान गुमाएका छ्न भने संक्रमण मुक्त भएर घर फर्कनेको संख्या १ लाख ३७ हजार ९ सय ४२ जना पुगेका छन भने ३७ हजार ५ सय २४ जनाको उपचार भइरहेको जनाइएको छ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।






