चौरजहारी घटना छानविन गर्न सरकारद्वारा छानविन समिति गठन
काठमाडौं- गृह मन्त्रालयले रुकुम पश्चिम चौरजहारी–८ मा जेठ १० गते भएको घटनाको छानविन गर्न सह–सचिवको नेतृत्वमा ५ सदस्यीय छानिबिन समिति गठन गरेको छ । राष्ट्रियसभामा गृहमन्त्री रामबहादुर थापाले रायसहितको प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताएका हुन । गृहमन्त्री थापाले पश्चिम रुकुमको चौरजाहरीको घटना राष्ट्रियसभामा जानकारी गराउँदै दलित युवाको … Continue reading चौरजहारी घटना छानविन गर्न सरकारद्वारा छानविन समिति गठन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed