Home / Society / बिराट मेडिकल कलेज मोरङमा थप एक कोरोना सन्क्रमीतको मृत्यु

बिराट मेडिकल कलेज मोरङमा थप एक कोरोना सन्क्रमीतको मृत्यु

विराटनगर: बिराटनगर स्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत मोरङको बूढीगंगा गाउँपालिका-३, बाँसबारीका कोरोना संक्रमित ६० वर्षीय १ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

मृतक पुरुषको मंगलबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । असोज १५ गते कोरोना पुष्टि भएको पुरुषमा श्वासप्रश्वास र मिर्गौलासम्बन्धी दीर्घ रोग रहेको अस्पतालले जानकारी दिएको छ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार सबै भन्दै धेरै कोरोना बाट मृत्यु हुने जिल्ला काठमाडौं पछि दोश्रो रहेको मोरङमा विभिन्न अस्पतालमा कोरोनाका सकृय रोगिलाइ उपचार गरिरहेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *