काठमाडौं- भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ६५ हजार नाघेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण ६५ हजार २८८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ८१९ जनाको मृत्यु भएको हो ।
कोरोना भाइरसका कारण भारतमा ६५ हजार भन्दा बढिको मृत्यु-






