Home / Nepal / News / चितवनमा आज थप एक कोरोना संक्रमितको मृत्यु

चितवनमा आज थप एक कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनमा आज थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालका अनुसार हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ बस्ने वर्ष ४७ की एक महिलाको उपचारको क्रममा कोभिड अस्पतालको आईसीयू कक्षमा बिहान ७ बजेर ५५ मिनेटमा मृत्यु भएको हो । उनी मिर्गौला सम्बन्धी रोगले पीडित थिइन् । 

उनी मिर्गौला उपचारको लागि साउन २६ गते चितवन मेडिकल कलेजमा भर्ना भएको डाक्टर लम्सालले बताए ।  उनको कोरोना टेष्टको लागि भदौ  ७ गते पठाइएको र भदौ ८ गते उनको कोरोना पुष्टि भएको थियो । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *