Home / Nepal / News / आज थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, थप ३१३ जना निको भए

आज थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, थप ३१३ जना निको भए

काठमाडौं । आज थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ५३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जनाएका छन् । आज थप ३१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १९ हजार ११९ उपचारपछि निको भएको गौतमले बताए ।

नेपालमा हालसम्म १५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *