Home / Nepal / काठमाडौं उपत्यकामा पछिल्लो २४ चौबीस घण्टा ३२ जना नयाँ संक्रमित थपिए

काठमाडौं उपत्यकामा पछिल्लो २४ चौबीस घण्टा ३२ जना नयाँ संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा गत चौबीस घण्टा ३२ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक पुरुष कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 

यसैगरी त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक पुरुष, भक्तपुरका दुई पुरुष, काठमाडौंका १७ महिला र ११ पुरुषमा कोरोना देखिएको प्रवक्ता गौतमले जानकारी दिए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *