Home / Nepal / News / गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ सय ३८ पुग्यो

गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ सय ३८ पुग्यो

पोखरा । शनिबार बिहान गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ४ सय ३८ पुगेको छ ।

संक्रमित सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेकाले उनीहरुलाई जिल्लामा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *