Home / World News / भारतले लकडाउन थप दुईहप्ता बढायो

भारतले लकडाउन थप दुईहप्ता बढायो

काठमाडौं । कोरोनाभाइरस न्युनीकरणका लागि गरिएको लकडाउन भारतले थप दुईहप्ता बढाएको छ ।

भारतमा अब मे १७ सम्म लकडाउन हुने आजतकले जनाएको छ ।

गृह मन्त्रालयले यस्तो जानकारी गराएको आजतकको समाचारमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *