Home / Nepal / News / आइतवार सुन चाँदीको मुल्य ह्वात्तै घट्यो सुन अघिल्लो दिनको तुलनामा १५ सयले कमी

आइतवार सुन चाँदीको मुल्य ह्वात्तै घट्यो सुन अघिल्लो दिनको तुलनामा १५ सयले कमी

काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन र चाँदीको मुल्य ह्वात्तै घटेको छ । आइतवार सुनको मुल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ भने चाँदी प्रती तोला २५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार रुपैयाँ तोकिएको छ जुन अघिल्लो दिनको तुलनामा १ हजार ५ सयले कमी हो।

अघिल्लो दिन प्रतितोला ९१ हजार ५ सय र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो भने चाँदीको मुल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २४० रुपैयाँ तोकीएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *