Home / Nepal / News / बालाजु स्थित नेबीको बिस्कुट उधोगमा भीषण आगलागी आगो अझै नियन्त्रमा आउन सकेन

बालाजु स्थित नेबीको बिस्कुट उधोगमा भीषण आगलागी आगो अझै नियन्त्रमा आउन सकेन

काठमाडौँ-: बालाजु औद्योगिक क्षेत्र भित्र रहेको नेबीको बिस्कुट उधोगमा भीषण आगलागी भएको छ । काठमाडौँ महानगरपालिका १६ मा पर्ने औद्योगिक क्षेत्रमा रहेको उक्त उद्योगमा बिहान २ बजेदेखि आगो लागेको र आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

आगो निभाउन काठमाडौं महानगर नगरपालिका सहीत ८ वटा दमकल र २ दर्जन पानी ट्यांकर, प्रहरी, स्थानीयबासीले आगो नियन्त्रणमा लिने प्रयास गरीरेहेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *